SHARE
कर्पोरेट समाचार · आइबार​ १८ साउन २०८२ १२:०३ PM · 1 मिनेट पढाइ

सत्ता सञ्चालकहरु फासिजमतिर उन्मुख छन् : विप्लव

काठमाडौं । नेकपाका महासचिव विप्लवले समाजवादी क्रान्तिका लागि व्यापक ध्रुबीकरण आवश्यक भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विप्लवले नेपाली समाज राजनीतिक वहसबाट विमुख भइरहेको सन्दर्भमा यी दुई पुस्तकले सिद्धान्तनिष्ठ बहसको उठान गरेको समेत ठोकुवा गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार