SHARE
पर्दाफास · आइबार​ ३ जेठ २०८३ ०३:०५ PM · 1 मिनेट पढाइ

महाकाली पुल डिजाइन स्वीकृति अन्यौल, ठेक्का सम्झौता अन्त्य

कञ्चनपुरको महाकाली नदीमा अवस्थित चार लेनको पक्की पुलको ९४ प्रतिशत काम सकिएको अवस्थामा ठेक्का सम्झौता अन्त्य गरिएको छ । शुक्रबार एक सूचना सार्वजनिक गर्दै पुल निर्माणको ठेक्का सम्झौता अन्त्य गरिएको हो ।