एशियाली खेलकुद छनोट : ओमानले नेपाललाई दियो ९५ रनको लक्ष्य
काठमाण्डु – एसियन खेलकुद छनोटअन्तर्गत पुरुष क्रिकेटको सेमिफाइनलमा ओमानले नेपाललाई जितका लागि ९५ रनको सामान्य लक्ष्य दिएको छ। सिंगापुरमा जारी एशियन गेम्सको क्रिकेटतर्फको छनौट खेलको सेमिफाइनलमा ओमानले नेपाललाई ९५ रनको लक्ष्य दिएको हो। टस जितेर पहिला ब्याटिंग गरेको ओमानले १९.४ ओभरमा अलआउट हुँदै ९४ रन बनाएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
