एसियन गेम्स क्वालिफायर उपाधिका लागि नेपालले पायो १८९ रनको लक्ष्य
काठमाण्डु– एसियन गेम्स क्वालिफायरको उपाधिका लागि नेपालले हङकङले नेपालका लागि १८९ रनको लक्ष्य दिएको छ । सिंगापुरस्थित सिंगा ओभल मैदानमा टस हारेर ब्याटिङ थालेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन जोड्यो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
