SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ ०३:४६ PM · 1 मिनेट पढाइ

जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने

जनता समाजवादी पार्टी (जसपा), नेपालले जेठ ३० गतेदेखि आगामी असार १४ गतेसम्म विभिन्न जिल्लामा जिल्ला अगुवा कार्यकर्ता भेला गर्ने भएको छ ।