SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ ०३:४३ PM · 1 मिनेट पढाइ

अध्ययन भिसा सिफारिसमा अनियमितताः छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार

यसै क्रममा मन्त्रालयले सोही विद्यापीठका नामबाट यसअघि प्राप्त अर्को पत्रसमेत नक्कली रहेको पाइएको जनाएको छ । मन्त्रालयका अनुसार प्रारम्भिक अनुसन्धानबाट पेस गरिएका कागजातहरूको विश्वसनीयतामाथि प्रश्न उठेकाले अध्ययन भिसाका लागि जारी गरिएका सिफारिस पत्रसमेत खारेज गरिएको छ ।