SHARE
गोरखापत्र · शुक्रबार​ २९ जेठ २०८३ ०९:४९ AM · 1 मिनेट पढाइ

उत्तरविधायिकी परीक्षणको माग

विराटनगर समाचारदाता विराटनगर, जेठ २९ गते । कोशी प्रदेशमा हालसम्म ९२ वटा कानुन निर्माण भए पनि तिनको कार्यान्वयन पक्ष फितलो देखिएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।