SHARE
गोरखापत्र · शुक्रबार​ २९ जेठ २०८३ ०९:४३ AM · 1 मिनेट पढाइ

गोदावरी नदीले बगाउँदा दुई महिलाको मृत्यु

अविनाश चौधरीधनगढी, जेठ २९ गते । कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको मृत्यु भएको छ ।