SHARE
मकालु खबर · शनिबार ३० जेठ २०८३ १२:३१ AM · 1 मिनेट पढाइ

आज शनिबार, शनिदेवलाई खुसी पार्दा आउँछ जीवनमा नयाँ ऊर्जा

आज शनिबार, शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ । शनिदेवको ब्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्त्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ । शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ, किनभने शनि देवले हाम्रा कार्यहरूमा फल प्रदान गर्दछन् । शनी भगवान् सूर्यको पुत्र हुन् । उनमा आमाको छाया छ ।