SHARE
मकालु खबर · शनिबार ३० जेठ २०८३ ०४:३९ AM · 1 मिनेट पढाइ

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

काठमाडौं । सेफ सन्तोष साह पक्राउ परेका छन् । उनी शुक्रबार राति जनकपुरबाट पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले साहलाई पक्राउ गरेको पुष्टि गरेको छ । उनलाई बैंकिङ कसुरमा पक्राउ गरिएको एको हो । गैरीधारास्थित एक रेष्टरेन्ट खरिद गर्दा उनले उक्त कसुर गरेको आरोप छ ।