लुम्बिनी प्रदेशः ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु ३७ अर्ब ३८ करोड ४५ लाखको वार्षिक बजेट सार्वजनिक गरेको छ । प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
