SHARE
मकालु खबर · बुधबार ३ असार २०८३ ०४:५१ AM · 1 मिनेट पढाइ

अस्ट्रेलियाको केन्द्रिय बैंकद्वारा ब्याजदर यथावत, मुद्रास्फीतिको जोखिम अझै कायमै

एजेन्सी । अस्ट्रेलियाको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ अस्ट्रेलिया’ (आरबीए) ले ब्याजदरलाई स्थिर राख्ने निर्णय गरेको छ । विश्वव्यापी तेल आपूर्तिमा देखिएको अवरोधका कारण मुद्रास्फीति (महँगी) अझै केही समय उच्च रहने जोखिमलाई मध्यनजर गर्दै बैंकले यस्तो कदम चालेको हो ।