SHARE
मकालु खबर · बुधबार ३ असार २०८३ ०७:२१ AM · 1 मिनेट पढाइ

सिटिजन्स बैंकको ८औँ विशेष साधारण सभा सम्पन्न: २ अर्बको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय, ४ सञ्चालक निर्वाचित

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औँ विशेष साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष प्रबल जङ्ग पाण्डेको अध्यक्षतामा सम्पन्न भएको छ । बुधवार सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य कार्यालय, नारायणहिटी पथ, काठमाडौँमा उक्त सभा सम्पन्न भएको हो ।