SHARE
काठमाण्डुपाटी · बिहीबार ४ असार २०८३ ०२:३३ AM · 1 मिनेट पढाइ

संसदमा आज प्रधानमन्त्रीले बजेटबारे उठेका प्रश्नको जवाफ दिने, आजै बजेट पारित गर्ने तयारी

काठमाण्डु – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको २६ औँ बैठक बिहीबार बस्दैछ। संसद् सचिवालयले ११ बजे बस्ने बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको छ । जसअनुसार विनियोजन विधेयक (बजेट), २०८३ माथि उठेका प्रश्नहरूको जवाफ दिने र विधेयक पारित गर्ने तयारी कार्यसूची रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी