SHARE
काठमाण्डुपाटी · सोमबार ११ साउन २०८३ १०:३३ AM · 1 मिनेट पढाइ

लोक सेवा आयोगमाथि सरकारी हस्तक्षेप भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाण्डु – लोक सेवा आयोगको अधिकार क्षेत्रमा हस्तक्षेप भएको भन्दै लोक सेवा परीक्षाको तयारीमा रहेका विद्यार्थीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । साउन ४ गते मुख्यसचिवको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले गरेको निर्णयको बुँदा नम्बर ११ खारेज गर्न माग राखेर विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी