SHARE
काठमाण्डुपाटी · सोमबार ११ साउन २०८३ ०९:३९ AM · 1 मिनेट पढाइ

३३ अंकले घट्यो सेयर बजार, ६ अर्बको कारोबार

काठमाण्डु– केहि दिन बढेको सेयर बजार आज राताम्मे भएको छ । यसदिन नेप्से ३३ अंकले घटेर परिसुचक २७०१ अंकमा झरेको छ । बजार घटेपछि यसदिन कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७ करोडको भयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी