SHARE
काठमाण्डुपाटी · सोमबार ११ साउन २०८३ ०९:५१ AM · 1 मिनेट पढाइ

भारतमा विद्यार्थी प्रदर्शनकारीमाथि एके–४७ बाट गोली चलाएको भिडियो भाइरल

एजेन्सी– भारतमा चर्किएको विद्यार्थी आन्दोलन दबाउन बल प्रयोग गर्ने क्रममा सुरक्षाकर्मीले अत्याधुनिक एके–४७ राइफलबाट गोली चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बिहार राज्यको सिवानमा भएको प्रदर्शनका सहभागीलाई लक्षित गरी प्रहरीले एके–४७ बाट गोली चलाएको भिडियो सञ्जालमा फैलिएपछि सरकारको व्यापक आलोचना भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी