SHARE
काठमाण्डुपाटी · सोमबार ११ साउन २०८३ १०:०५ AM · 1 मिनेट पढाइ

स्वास्थ्य मन्त्रालयको चेतावनी : कानून हातमा लिएर स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नु स्वीकार्य हुँदैन

काठमाण्डु – नारायणी अस्पताल वीरगञ्जमा तोडफोड तथा चिकित्सकमाथिको आक्रमणप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दु:ख व्यक्त गरेको छ । सोमबार मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा आक्रमणका घटनाप्रति शून्य सहनशीलताको नीति रहेको उल्लेख छ । उपचारका क्रममा मृत्यु भएको घटनामा श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी