SHARE
काठमाण्डुपाटी · सोमबार ११ साउन २०८३ ०८:३१ AM · 1 मिनेट पढाइ

सुनसरी घटना : थप एक जनाको मृत्यु, मृतकको संख्या दुई पुग्यो

काठमाण्डु – सुनसरीमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका थप एक जनाको मृत्यु भएको छ । आइतबार राति दुई समूहबीच भएको झडपमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका २१ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको हो । देवागञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले मेहताको उपचारको क्रममा मृत्यु भएको काठमाण्डुपाटीलाई जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी