SHARE
काठमाण्डुपाटी · सोमबार ११ साउन २०८३ ०८:०६ AM · 1 मिनेट पढाइ

प्रश्न पत्र चुहिएपछि त्रिविले जारी गर्‍यो आचारसंहिता (सूचनासहित)

काठमाण्डु – त्रिभुवन विश्वविद्यालयले लिएको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि विद्यार्थीहरूका लागि आचार संहिता जारी गरेको छ । त्रिवि व्यवस्थापन संकाय डीनको कार्यालयले स्नातक, स्नातककोत्तर तथा एमफिल तहका विभिन्न परीक्षामा सहभागी हुने विद्यार्थीका लागि नयाँ आचारसंहिता र निर्देशन जारी गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी