SHARE
काठमाण्डुपाटी · सोमबार ११ साउन २०८३ ०८:१३ AM · 1 मिनेट पढाइ

व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

काठमाण्डु– व्यवसायी दीपक भट्टले दायर गरेको निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग गरेको छ । सर्वोच्चले सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका भट्टलाई थुनामा पठाउने विशेष अदालतको आदेशको कैफियत प्रतिवेदन माग गरेको हो । सोमबार न्यायाधीश विनोद शर्माको इजलासले भट्टको निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दैै कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी