SHARE
काठमाण्डुपाटी · सोमबार ११ साउन २०८३ ०७:३६ AM · 1 मिनेट पढाइ

काभा भलिबल च्याम्पियनशिपमा लिग चरणका सबै खेलमा नेपाल पराजित

काठमाण्डु – पाकिस्तानमा जारी काभा पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल लिग चरणका सबै ५ वटै खेलमा पराजित भएको छ । सोमबार उज्वेकिस्तानसँग भएको खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भयो । उज्वेकिस्तानले पहिलो सेट २६–२४, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२२ ले जित्यो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी