SHARE
काठमाण्डुपाटी · सोमबार ११ साउन २०८३ ०७:१५ AM · 1 मिनेट पढाइ

‘गौंथली’को आक्रामक व्यापार, १० दिनमा कमायो ८ करोड

काठमाण्डु– साउनको सुरुवातसँगै प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौंथली’ ले घरेलु बक्स अफिसमा आक्रामक व्यापारलाई निरन्तरता दिएको छ । प्रदर्शनको १० औं दिनसम्म आइपुग्दा ‘गौंथली’ ले करोडौंको व्यापार गर्दै यस वर्षकै सर्वाधिक सफल चलचित्रको दौडमा आफूलाई बलियो रूपमा उभ्याएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी