SHARE
काठमाण्डुपाटी · सोमबार ११ साउन २०८३ ०६:३८ AM · 1 मिनेट पढाइ

सुनसरी घटना : कर्फ्यू उल्लंघन गर्दै राजमार्गमा प्रदर्शन

काठमाण्डु – सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा एक जनाको मृत्यु पछि स्थिति सामान्य पार्न प्रहरीले लगाएको कर्फ्यूको उल्लघंन गर्दै स्थानीयले प्रदर्शन गरेको छ । दुई समूहबीचको झडप रोक्ने क्रममा प्रहरीले आइतबार राति गोली चलाउँदा २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी