SHARE
काठमाण्डुपाटी · सोमबार ११ साउन २०८३ ०६:२२ AM · 1 मिनेट पढाइ

सुनसरी गोली काण्ड छानबिन गर्न समिति गठन

सुनसरी– सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको हिंसात्मक घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा गठन गरिएको समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । घटनाबारे थप समीक्षा गर्न गृहमन्त्री सुधन गुरुङले सोमबार साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी