SHARE
काठमाण्डुपाटी · सोमबार ११ साउन २०८३ ०६:४२ AM · 1 मिनेट पढाइ

गृहमन्त्रीले बाेलाए केन्द्रीय सुरक्षा समितिको बैठक

काठमाण्डु– गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । मन्त्री गुरुङले सोमबार साँझ बस्नेगरि केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका हुन् । आइतबार राति सुनसरीमा दुई समूहबीचको झडप रोक्ने क्रममा प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली १० जनालाई लागेको थियो । घाइते मध्ये २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी