SHARE
काठमाण्डुपाटी · सोमबार ११ साउन २०८३ ११:१९ AM · 1 मिनेट पढाइ

देवानगञ्ज घटनामा संवादबाट समाधान खोज्न मानव अधिकार आयोगको अपिल

काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगञ्जमा भएको झडप घटनामा संवादबाट समाधान खोज्न अपिल गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण समाधानका लागि अपिल गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी