SHARE
मकालु खबर · शनिबार ६ असार २०८३ ०१:५१ PM · 1 मिनेट पढाइ

लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ: आइजिपी कार्की

बिर्तामोड । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले लागूऔषध तथा अन्य अपराध नियन्त्रणका लागि प्रहरीको प्रयाससँगै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् ।