क्यान्सरका औषधि अभावपछि विभागको आश्वासन: केही दिनमै सहज आपूर्ति
काठमाडौँ । विगत दुई महिनादेखि क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने औषधिको अभाव रहेकामा अब सहज उपलब्ध हुनेछ । औषधि व्यवस्था विभागका सूचना अधिकारी किरणसुन्दर बज्राचार्यले क्यान्सरको किमोथेरापी उपचारमा प्रयोग हुने औषधि केही दिनमा सहज उपलब्धता हुने बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
