SHARE
मकालु खबर · आइबार​ ७ असार २०८३ ०१:०० AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन आजदेखि

अब रास्वपामा खुला प्रतिस्पर्धाबाट ९९ जना केन्द्रीय समिति चयन हुनेछन् । पार्टी सभापतिले चयन गर्ने केन्द्रीय सदस्य समावेशिताका आधारमा हुनेछन् ।