SHARE
मकालु खबर · आइबार​ ७ असार २०८३ ०७:४२ AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशनअघि मुकुलको कटाक्ष: ‘पार्टी स्थापना गर्ने म निम्तो सूचीमै परिनँ’

पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनको अवसरमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ढकालले चार वर्षअघि पार्टी स्थापना गर्दाका संघर्षपूर्ण दिनहरू स्मरण गरेका छन् ।