SHARE
मकालु खबर · आइबार​ ७ असार २०८३ ०७:३२ AM · 1 मिनेट पढाइ

रास्वपाको महाधिवेशनमा लिङदेन सहभागी, भने– यो नेताको कर्तव्य हो (भिडिओ)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सहभागी हुन चितवन पुगेका छन् ।