SHARE
मकालु खबर · आइबार​ ७ असार २०८३ ०३:३१ PM · 1 मिनेट पढाइ

अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु

अमेरिका र इरानबीच मध्यपूर्वको युद्धको स्थायी अन्त्यका लागि लक्षित वार्ता आइतबार स्विट्जरल्याण्डमा सुरु भएको मध्यस्थकर्ता कतारले पुष्टि गरेको छ ।