SHARE
गोरखापत्र · सोमबार ८ असार २०८३ ०७:५८ AM · 1 मिनेट पढाइ

रैथाने गाई सङ्कटमा

म्याग्दी, असार ८ गते । म्याग्दीको धवलागिरि गाउँपालिकामा स्थानीय जातका गाईगोरु सङ्कटमा परेका छन् ।