SHARE
गोरखापत्र · सोमबार ८ असार २०८३ ०७:५७ AM · 1 मिनेट पढाइ

लैङ्गिक न्यायको प्रश्न

राष्ट्रको कर प्रणाली केवल राजस्व सङ्कलनको प्रमुख माध्यम हो । यो राज्यको सामाजिक संवेदनशीलता र न्यायप्रतिको दृष्टिकोणको दर्पण पनि हो ।