SHARE
गोरखापत्र · सोमबार ८ असार २०८३ ०७:५५ AM · 1 मिनेट पढाइ

दुर्लभ कुसुण्डा जातिलगायतका संस्कृति संरक्षणमा जोड

नेपालगन्ज (बाँके), असार ८ गते । लुम्बिनी प्रदेशमा रहेका थारू, कुसुन्डा, अवधी र मुस्लिम संस्कृतिको संरक्षणसम्बन्धी गोष्ठी कोहलपुरमा सम्पन्न भएको छ ।