SHARE
गोरखापत्र · सोमबार ८ असार २०८३ ०८:११ AM · 1 मिनेट पढाइ

विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

काठमाडौँ, असार ८ गते । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत समुह ‘एच’को आज भएको खेलमा स्पेनले साउदी अरेबियामथि जित निकालेको छ ।