SHARE
गोरखापत्र · सोमबार ८ असार २०८३ ०८:१० AM · 1 मिनेट पढाइ

योगभूमिको पहिचान

नेपाल प्राचीनकालदेखि अनेक ऋषिमहर्षिको तपोभूमिका रूपमा सुपरिचित छ । वैदिक साहित्यमा यहाँका हिमशृङ्खलाको अनुपम वर्णन पाइन्छ । यस तपोभूमिका बारेमा पौराणिक साहित्यमा अनेक वर्णन छन् ।