SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ १०:५५ AM · 1 मिनेट पढाइ

हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेती

बुद्धशान्ति गाउँपालिका–१ का वडाध्यक्ष अनिल वाग्लेका अनुसार एक पटक बगान स्थापना गरेपछि सुपारीले ४० देखि ५० वर्षसम्म उत्पादन दिन सक्छ ।