अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा, पोखरा–दुबई सिधा उडान
गण्डकी । फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान सेवा सुरु गर्दैछ । विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने छ । सञ्चालनमा आएको तीन वर्ष बितिसक्दासमेत पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुन सकेको थिएन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
