भिरमा अल्झिएको भेडागोठालाको जीवन
गोरखा । गोठ नजिकैको इसराङ भीरबाट खसेको भेडा समात्न हाम्फालेका चुमनुब्री ३ पाङसिङका ६७ वर्षीय लारा गुरुङ फर्किएनन् । भेडा जोगाउन खोज्दा जीवन गुमाएका लारा न पहिलो व्यक्ति हुनुहुन्छ, न अन्तिम । उनको कथाले उत्तरी गोरखाको भेडा गोठालाको जीवन कति जोखिमपूर्ण छ भन्ने सवाल उजागर गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
