राहदानी विभागका महानिर्देशक तीर्थराजसहित १६ जनाविरुद्ध दश अर्ब १३ करोडको मुद्दा
काठमाडौँ, असार ८ गते । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना दश अर्ब १३ करोड चार लाख ६१ हजार ४७७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
