मौद्रिक नीतिका लागि उद्योग परिसंघको सुझाव : बजार माग बढाउने व्यवस्था गर्न आग्रह
काठमाडौँ / नेपाल उद्योग परिसंघ (सीएनआई) ले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव पेश गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
