SHARE
अर्थ-डबली · बुधबार १० असार २०८३ ०९:४० AM · 1 मिनेट पढाइ

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वीरगन्ज / नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन इलेक्ट्रिक भेहिकल–ईभीले आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ।