SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ ०७:३० AM · 1 मिनेट पढाइ

खेलकुद विकास समिति अध्यक्षमा थेबे नियुक्त

चन्द्र पन्दाकताप्लेजुङ, असार १२ गते । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको अध्यक्षमा चन्द्रबहादुर थेबे नियुक्त हुनुभएको छ ।