SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ ०१:३९ PM · 1 मिनेट पढाइ

पोखरा महानगरका पाँच सय रोपनीमा तरबुजा खेती

कास्की समाचारदाताकास्की, असार १२ गते ।पोखरा महानगरपालिका–२१ का कृषक ज्ञानबहादुर कार्कीको दैनिकी तरबुजा खेती मै हुने गरेको छ ।