राम मन्दिरको प्रसादको दुरुपयोग गरेको आरोपमा आठ जना पक्राउ
लखनऊ, असार १२ गते । भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठ जनालाई पक्राउ गरेको जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
