SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ ०९:४४ PM · 1 मिनेट पढाइ

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

पाटन (ललितपुर), असार १२ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म रूपमा ध्यान दिएर काम गर्नुपर्ने बताउनुभएको छ ।