SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०५:३७ AM · 1 मिनेट पढाइ

बर्डफ्लुले किसानलाई क्षति

काठमाडौँ, असार १३ गते । नेपालमा बर्डफ्लु अब आकस्मिक महामारी मात्र नभई हरेक केही वर्षमा दोहोरिने मौसमी चुनौती जस्तै बन्दै गएको छ ।