SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०५:१७ AM · 1 मिनेट पढाइ

विदेशमा आरोहण गर्दै नेपाली

काठमाडौँ, असार १३ गते । सगरमाथा १२ पटक र माउन्ट केटु सात पटक आरोहण गरिसक्नुभएका युवा पर्वतारोही सिद्धि घिसिङ आठौँ पटक माउन्ट केटु आरोहण गर्न गत साता पाकिस्तान पुग्नुभयो ।